FAQs Complain Problems

ताँजाकोट गाउँपालिका लेक

Read More

सस्कृिति र देउडा

Read More

यातायातको साधन

Read More

ताँजाकोट गाउँपालिकाको छोटो परिचय

यस ताँजाकोट गाउँपालिका नेपालको कर्णालि प्रदेश हुम्ला जिल्लाको दक्षिण पशिचम दिशामा अवस्थित छ ।यो गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटवाट ४८ कोष टाढा छ। साविकको मदना र मैला गा वि स लाई देशको संधिय प्रणालि अनुसार वि स २०७३ सालदेखि ताँजाकोट गाउँपालिकाको रुपमा नामाकरण गरिएको हो ।यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। र गाउँपालिकाको केन्द्र ताँजाकोटको वडा नं ३ मा पर्छ । यसको क्षेत्रफल १८० वर्ग किलोमिटर र जनसंख्या ६९९५ छ। यस गाउँपालिकामा जम्मा माध्यामिक र आधारभुत गरि १८ वटा वियालय र २ वटा स्वास्थ्य चौकि र २ गैर सरकारी सस्था लागु भएका छन । यस गाउँपालिका अनर्तगत

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

पदाधिकारी

कार्यकारी अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
सह लेखापाल
इन्जिनियर

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. अदालतबाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपी

३. पतिपत्नीकाे नागरिकताकाे प्रतिलिपी १।१ प्रति

४. केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. दुलाहा। दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी

३. दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभाइकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी

४. चालु अ.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. मृतकको नागरिकता र सुचना दिन अउनेको नागरिकता

३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४. अविवाहित मृतकको हकमा स्थानिय सर्जमिन पत्र

५. मृतकको नागरिकता नभएको हकमा स्थानिय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

नागरिकाताकाे प्रमाणपतकाे फाेटाेकपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- पन्जाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १० रुपिया
आवश्यक कागजातहरुः-

आमा बुवाको नागरिकता